काठमाडौं । खाँडादेवी गाउँपालिका वडा-३ भिरपानी रामेछाप स्थायी घर भएकी काठमाडौं बस्ने सञ्चारकर्मी सम्झना श्रेष्ठलाई २५ दिन अगाडि कोरोना भाइरस संक्रमण भयो। त्यो भन्दा अगाडि उनको भाईलाई कोरोना संक्रमण भएको थियो । सँगै बस्ने भाईलाई संक्रमण भए पछि नै उनी घरबाट कतै ननिस्की कोठाभित्र बसिरहिन् ।उनले भाईलाई कोरोना संक्रमण भए देखिको भोगेका अवस्थाको अनुभव सुनाएकी…