आज गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए

कास्की ।गण्डकी प्रदेशमा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका मध्ये प्रहरी प्रमुख (डीआईजी) पनि रहेको बताइएको छ ।कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६७ जनामा कोरोना देखिएको हो ।जस मध्ये कास्कीका २० जना, तनहुँका ७ जना, स्याङ्जाका २२ जना,…

Logo