नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज ९ जनाको मृत्यु

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । बुधबार १२ जनाको मृत्यु भएको थियो । विहिबार ६ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ४५,२७७ पुगेको छ । आज १,०४१ जना थपिएका छन् । शुक्रबार १,३५९…

Logo