काठमाडौं उपत्यकामा आज ४५४ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ४५४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३८६ , भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना थपिएका हुन् । विहिबार ४४५ जना थपिएका थिए । बुधबार ३८८ जना थपिएका थिए । आजको पिसिआर १३,६३८ रहेको छ ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,००८ , भक्तपुरमा ६३४ र ललितपुरमा ८५० पुगेको छ…

Logo