काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं ।काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ । विहिबार ४४५ जना संक्रमित थपिएका छन् । थपिनेमा काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेका छन् । बुधबार पनि ३८८ जना थपिएका थिए । यस्तै मंगलबार ४८१ जना थपिएका थिए ।यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७,०३८ पुगेको छ । अब उपत्यकाका…

Logo