काठमाडौं ।सरकारले आजदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिएका छन्।त्यस्तै, सरकारले तीन वटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण…