काठमाडौं उपत्यकामा आज १८६ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज १८६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १५५ , भक्तपुरमा १२ र ललितपुरमा १९ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए ।काठमाडौंमा विहिबार ३७७ जना थपिएका थिए । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,९९७ पुगेको छ । आज ११ हजार…

Logo