वीरगन्ज ।पछिल्लो समय कोरोनाको केन्द्र बन्दै आएको वीरगन्जमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला पनि रहेको बताइएको छ । मृत्यु हुने मध्ये वीरगन्ज महानगरपालिका–१२ निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।नारायणी अस्पतालका अनुसार संक्रमित ३७…