काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । आज १२ जना थपिएका छन् । विहिबार पनि ८ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ । आज ९२७ जना थपिएका छन् । विहिबार १,१११ जना थपिएका थिए। बुधबार ८८५ जना थपिएका थिए ।काठमाडौं उपत्यकामा आज ४१५ जना संक्रमित थपिएका…