विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा आज थप २ संक्रमितको मृत्यु

धरान।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।झापा दमक नगरपालिका ३ का ८३ वर्षीय कोरोना संक्रमितको शुक्रबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मृतक बिर्तामोडको बि एन्ड सी अस्पतालबाट रिफर भई उपचार गर्न आएका थिए। खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएकोले अस्पतालबाट रिफर भएका थिए।उनलाई…

Logo