स्वास्थ्य मन्त्रालय भन्छ- ‘नयाँ गठन आदेश बनाएर व्यवस्थित गर्दैछौँ’

काठमाडौं। कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगटेको सिंहदरबार वैद्यखानाको व्यापार यतिबेला ठप्प जस्तै छ। सरकारी स्वामित्वमा रहेको एक मात्र आयुर्वेदिक औषधि उद्योग वैद्यखानालाई सरकारले नै बेवास्ता गर्न थालेपछि उत्पादन र व्यापार दुवै संकटमा परेको हाे। जडीबुटीको क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा देशकै सबैभन्दा पुरानो औषधि उत्पादन गर्ने वैद्यखाना बन्द हुने अवस्थामा…

Logo