#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1177150154151144644756765515
नेपाल161683586347499
अर्थ

म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा

तिलु शर्मा पौडेल दोहा कतार । विश्व भर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्रमा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको सङ्घको विश्वका २ दर्जन भन्दा

प्रवास

प्रवासमा कोरोनाबाट मृत्यु हुनेको नेपालीको संख्या १४३, पछिल्लो साता मात्रै १३ को मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक एक नेपालीको मृत्यु भएको हो ।

राष्ट्रिय

कतारबाट एकाबिहानै आइपुगे २९५ जना नेपाली

दोहाबाट आज दुई वटा विमान नेपाल तथा हिमालयन एयरलाइन्सले सँगै उडान भरेका छन् । पहिलो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले नवौँ तथा हिमालयन एयरलाइन्सले दसौँ सहजीकरण उडान गरेका हुन । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट

अर्थ

कोभिड-१९ महामारीपछि विदेशबाट १६ हजार ६७२ नेपालीको उद्धार, कुन देशबाट कति ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण देखिएपछि शुक्रबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार ६७२ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका

समाचार

कतारबाट उद्धार उडानमार्फत आज पनि १४७ नेपाली काठमाडौं ओर्लिए

तिलु शर्मा पौडेल दोहा कतार । गत जुन २१ तारीखमा कतारबाट पहिलो चार्टर उडान मार्फत सहजीकरण उडान सुरु गरेको नेपाल एयरलाइन्सले आज आफ्नो पाचौं तथा पहिलो चरणको आठौँ उडान गरेको छ । कतारको हमाद विमानस्थलबाट एयरलाइन्सले गए राति १४१ पुरुष,

समाचार

नेपाल र हिमालयन एयरलाइन्समार्फत कतारबाट २९९ नेपाली आज स्वदेश फर्किए

तिलु शर्मा पौडेल दोहा कतार । कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने सरकारको निर्णय बमोजिम कतारबाट पहिलो चरण अन्तर्गत छैटौँ र सातौँ उडानको स्थलगत समाचार सङ्कलनका लागी गए राति कतारको हमाद एयरपोर्ट पुग्दा माहौल पहिलेको

समाचार

‘कमजोर आर्थिक अवस्था भएका नेपालीको उद्धार गरिनेछ’: डा.नारदनाथ भारद्वाज (भिडियोसहित)

काठमाडौं । विश्वभर आतंक फैलिएको कोरोना संक्रमणबाट कतारमा रहेका नेपाली पनि प्रभावित भएका छन् । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कोरोनाका कारण प्रभावित भएका कतारमा रहेका नेपालीहरूको उद्धार, अहिलेको अवस्था र उद्धारमा देखिएका कठिनाइहरू साथै दूतावासका आगामी योजनाहरूको

पत्र-पत्रिका बाट

विदेशमा अड्किए नेपालीका १२० शव, ८९ नेपाल ल्याइयो

काठमाडौं । विभिन्न कारण ज्यान गुमाई लकडाउनले गर्दा विदेशमा अड्किएका ८९ शव नेपाल ल्याइएको छ। यसरी ल्याइएका मध्ये कतारबाट २०, साउदी अरबबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट १ जनाको शव नेपाल ल्याइएको हो। यसबाहेक

समाचार

पाँचौ सहजीकरण उडानमा २६३ नागरिक कतारबाट नेपाल आए

तिल शर्मा पौडेल दोहा कतार । विश्वभर कहर फैलाएको कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने नेपाल सरकारको नीति बमोजिम राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले कतारबाट पाँचौ सहजीकरण उडान गरेको छ । गए राति कतारबाट २२ महिला २४१

समाचार

चौथौँ सहजीकरण उडानमा १४८ नागरिक कतारबाट नेपाल आए

तिल शर्मा पौडेल दोहा कतार कोभिड १९ का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सको आरए २३९२ ले कतारबाट चौथौँ सहजीकरण उडान गरेको छ । गए राति कतारबाट ३२ महिला

समाचार

कतारका नेपाली भन्छन्-‘तेब्बर शुल्क लिएर के को उद्धार ? यो सरासर लुट हो’

तिलु शर्मा पौडेल दोहा कतार । अहिले विश्व कोरोनाले आक्रान्त बनिरहेको छ । नेपाल सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका आफ्ना नगारिकहरुलाई उद्धार गर्ने निर्णय गरे पनि विदेशबाट फर्कँदा लाग्ने जहाज भाडा, क्वारेन्टाइन तथा यातायात खर्च पनि श्रमिककै भागमा पारेको

अर्थ

विहिबार पन्ध्र अन्तर्राष्ट्रिय उडान : एक हजार ३०० सय नेपाली स्वदेश फर्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहिबार पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत