#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083397751958142604976053899
नेपाल145193191685320
अर्थ

कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार

काठमाडौँ । नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइए अनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।

समाचार

तिर्थयात्राका लागि भारत पुगेका ६ नेपालीको सवारी दुर्घटनामा मृत्यु

नयाँ दिल्ली । भारतमा ६ जना नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको समाचार प्राप्त भएको छ । भारतको ओमालुरमा मिनीबस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

कला

‘अमेरिकन आइडल’ मा नेपाली गायक दिवेशको वाहवाही, शिर्ष २० मा प्रवेश (भिडियोसहित)

काठमाडौँ । अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली गायक दिवेश पोखरेलको चर्चा चुलिएको छ । अमेरिकन आइडलमा आइतबार उनले दिएको प्रस्तुतीले निर्णायकहरुको मन जितेको हो । उनले अडिसनमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स

प्रवास

कुवेतमा ४ जना नेपाली कामदारको मृत्यु, तीन जना घाइते

काठमाडौं । कुवेतमा काम गर्ने क्रममा ४ नेपाली कामदारको मृत्यु भएको छ । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्को खस्दा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । ज्यान गुमाउने नेपालीको पहिचान हुन बाँकी छ ।

प्रदेश ३

कोरोना त्रास : चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रह

काठमाडौं । चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । विहिबार दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् । अभिभावक विमला

पत्र-पत्रिका बाट

चीनमा रहेका नेपाली विद्यार्थीलाई राख्ने ठाउँ आज टुंगो लाग्ने

काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई तीन दिनभित्र स्वदेश फर्काइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार स्वदेश फर्केलगत्तै उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी थालिएको छ । मंगलबार (आज) सम्म उनीहरुलाई राख्ने स्थानको टुंगो लगाइने भएको छ

पत्र-पत्रिका बाट

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३०४ पुग्यो

बेइजिङ । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा ३०४ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने १४ हजार पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्बन्धि विवरणहरु सार्वजनिक

समाचार

नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्धन

जेनेभा । नेपाल भ्रमण वर्षलाई सफल तुल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक छवि प्रस्तुत गर्न हालै जेनेभामा ‘नेपाल भ्रमण वर्ष २०२०ः नेपाल–स्वीट्जरल्याण्ड दिगो पर्यटन प्रवर्धन’ शीर्षकमा छलफल आयोजना गरियो । स्वीस विकास सहयोग नियोग, परराष्ट्र मन्त्रालयको सङ्घीय विभाग तथा नेपालको

प्रदेश ३

सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने

काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो । हुवेइको बुहानबाट कोरोना

पत्र-पत्रिका बाट

लग्जम्वर्गका विदेशमन्त्री जेन आज नेपाल आउने

काठमाडौं । युरोपेली मुलुक लग्जम्वर्गका विदेशमन्त्री जेन एसेनर्वन आज नेपाल आउने भएका छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज आउन लागेका हुन् । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री र आफ्ना नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग भेट गरी दुईपक्षीय हितका विषयमा

प्रवास

जाम्बियामा नेपाल भ्रमण वर्षको उद्‍घाटन

जाम्बिया – जाम्बियामा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको भव्यरुपमा उद्धाटन गरिएको छ। नेपाली दुतावास दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको हो। नेपालको पर्यटकीय स्थलको जानकारी दिने हेतुले बृतचित्र, नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शनका

प्रवास

कतारमा मनाइयो ल्होछार

कतार:  नेपाल प्रवासी तामाङ समाज कतारकाे आयोजनामा कतारमा तामाङहरूले २८५६ औं सोनाम ल्होछार मनाइएका छन्। जहाँ रहेपनि आफ्नो भाषा सँस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु पर्ने तामाङ समाज कतारका सल्लाहकार माइल लामा वाइबाले बताए । सो अवसरमा वाइबाले ल्होछार पर्वको बारेमा