#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1228176355457745804507146736
नेपाल165313586057891
पत्र-पत्रिका बाट

चीनमा रहेका नेपाली विद्यार्थीलाई राख्ने ठाउँ आज टुंगो लाग्ने

काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई तीन दिनभित्र स्वदेश फर्काइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार स्वदेश फर्केलगत्तै उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी थालिएको छ । मंगलबार (आज) सम्म उनीहरुलाई राख्ने स्थानको टुंगो लगाइने भएको छ

पत्र-पत्रिका बाट

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३०४ पुग्यो

बेइजिङ । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा ३०४ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने १४ हजार पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्बन्धि विवरणहरु सार्वजनिक

समाचार

नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्धन

जेनेभा । नेपाल भ्रमण वर्षलाई सफल तुल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक छवि प्रस्तुत गर्न हालै जेनेभामा ‘नेपाल भ्रमण वर्ष २०२०ः नेपाल–स्वीट्जरल्याण्ड दिगो पर्यटन प्रवर्धन’ शीर्षकमा छलफल आयोजना गरियो । स्वीस विकास सहयोग नियोग, परराष्ट्र मन्त्रालयको सङ्घीय विभाग तथा नेपालको

प्रदेश ३

सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने

काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो । हुवेइको बुहानबाट कोरोना

पत्र-पत्रिका बाट

लग्जम्वर्गका विदेशमन्त्री जेन आज नेपाल आउने

काठमाडौं । युरोपेली मुलुक लग्जम्वर्गका विदेशमन्त्री जेन एसेनर्वन आज नेपाल आउने भएका छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज आउन लागेका हुन् । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री र आफ्ना नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग भेट गरी दुईपक्षीय हितका विषयमा

प्रवास

जाम्बियामा नेपाल भ्रमण वर्षको उद्‍घाटन

जाम्बिया – जाम्बियामा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको भव्यरुपमा उद्धाटन गरिएको छ। नेपाली दुतावास दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको हो। नेपालको पर्यटकीय स्थलको जानकारी दिने हेतुले बृतचित्र, नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शनका

प्रवास

कतारमा मनाइयो ल्होछार

कतार:  नेपाल प्रवासी तामाङ समाज कतारकाे आयोजनामा कतारमा तामाङहरूले २८५६ औं सोनाम ल्होछार मनाइएका छन्। जहाँ रहेपनि आफ्नो भाषा सँस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु पर्ने तामाङ समाज कतारका सल्लाहकार माइल लामा वाइबाले बताए । सो अवसरमा वाइबाले ल्होछार पर्वको बारेमा

प्रवास

अस्ट्रेलिया काण्ड : फेसबुक र युट्युबमा भाइरल, प्रहरीले अनुसन्धान थाल्दै

सामाजिक सञ्जालमा भाइरल बनिरहेको ‘अस्ट्रेलिया काण्ड’ को बारेमा नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया थालेको छ । नेपाली युवाहरूले सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा ‘अस्ट्रेलिया काण्ड’ भन्दै विभिन्न लिंकहरू सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । केन्द्रीय साइबर अपराध ब्यूरोका

प्रदेश ३

अष्ट्रेलियामा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारप्रति इक्यानको ध्यानाकर्षण

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारप्रति अष्ट्रेलियन सरकारी अधिकारीसँग चासो व्यक्त गरेको छ । गत शुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा

प्रवास

ओमानमा नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ

ओमान । नेपाली राजदूतावास मस्कटले ‌ओमानको ईम्ति भिलेजमा एक कार्यक्रम गरि नेपाल भ्रमण बर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल

पर्यटन

माल्टा र आयरल्याण्डमा भ्रमण वर्ष शुभारम्भ

माल्टा । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपाली राजदूतावास लण्डनको संयोजनमा गैरआवसीय नेपाली सङ्घ, माल्टामा रहेका नेपाली सङ्घसंस्थाको सहभागितामा एक भव्य कार्यक्रमबीच शुभारम्भ भएको छ । बेलायत राजदूत डा दुर्गाबहादुर सुवेदीले आफूले काम गरेको संस्थाबाट केवल एक जना मात्रै

प्रवास

युएईमा बस दुर्घटना:  मृत्यु भएका तीन र घाइते १४ नेपालीको पहिचान खुल्यो

युएईमा बस दुर्घटनामा परेर मृत्यु हुने तीन नेपालीको पहिचान खुलेको छ । बिहिबार बिहान साढे ५ बजे डिउटी जाने क्रममा २४ कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना कामदारले ज्यान गुमाएका थिए । जसमा प्युठानकी भावना कुँवर, झापाकी कृष्ण कुमारी