
सन्तोष शाह, जसले विश्वमा चिनाए नेपाली खाना
लण्डन। बीबीसी वानबाट प्रशारित मास्टरसेफः द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका सन्तोष शाहले निर्णायकसहित सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् । बेलायतको समय अनुसार विहीबार राति भएको अन्तिम प्रतिस्पर्धामा