#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21482571765984647475014241837
नेपाल26019102871617201
अन्तराष्ट्रिय

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्तादेखि बार्सिलोनाको ७४ वर्षपछिको ठूलो हारसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास

अन्तराष्ट्रिय

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन वटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४

समाचार

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ ।

अन्तराष्ट्रिय

तालिबानको रिहाई खतरा त हो तर शान्तिको लागि आवश्यक छः राष्ट्रपति घानी

साउन । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक भएको बताएका छन् । अफगान सरकारले सरकारी जेलमा रहेका कम्तीमा पनि ४ सय बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई

अन्तराष्ट्रिय

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त, १.९५ प्रतिशतको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभरी अहिले १७ लाख भन्दा बढी

समाचार

महामारीबीच अमेरिका र चीनबीच व्यापार सम्झौताबारे छलफल

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ताबारे शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने कार्यक्रम छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्तिबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार

अन्तराष्ट्रिय

मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

क्वालालम्पुर । नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकट यता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यति ठूलो संकुचन आएको यो पहिलो पटक हो । मलेसियाको

स्वास्थ्य

कतारमा लगातार घट्दै संक्रमित, के छ नेपालीको अवस्था ?

दोहा कतार । कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको संक्रमण घट्दै गएको जनाएको छ । पछिल्लो २४ घण्टामा ३ सय १ जनाले स्वास्थ्य लाभ गरेका हुन् । योसँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या कतारमा १ लाख ११

अन्तराष्ट्रिय

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ

नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उनको परिवारजनले दाबी गरेका छन् । उनको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उनकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिल नरहेको शुक्रबार दाबी गरेकी हुन् । उनका अनुसार पूर्वराष्ट्रपति

समाचार

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

उत्तर कोरिया । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौं मानिस अहिले क्वारेन्टइनमा

अन्तराष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो, मृत्यु कति ?

काठमाडौं । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ जनाको मृत्यु

स्वास्थ्य

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

ब्राजिल। ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचार अनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।