#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33091309999146764768924444474
नेपाल718214671834153013
अन्तराष्ट्रिय

‘क्यानडामा पनि कोभिड-१९ संक्रमण दोस्रो चरणमा’ : प्रधानमन्त्री

क्यानडा । क्यानडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले क्यानडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन् । उनले

समाचार

विश्वका पाँच करोड बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

काठमाडौं । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तन सम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरी जस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका एक प्रतिवेदनमा जनाइएको छ । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस

खेलकुद

आइपिएल : पञ्जाबद्वारा रोयल च्यालेन्जर्स बैंगलोर ९७ रनले पराजित

काठमाडौं । गएराति भएको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १०९ रन बनाएर अलआउट भएपछि पञ्जाबले ९७ रनको जित हासिल गरेको हो

अन्तराष्ट्रिय

अफगानिस्तानमा १३ आतंकवादी मारिए

अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले बिहीबार

अन्तराष्ट्रिय

केबल ७ मिनेटमै कोरोना संक्रमित पहिचान गर्ने कुकुर

फिनल्यान्डको हेलसिन्की विमानस्थलमा कोरोना पहिचान गर्नसक्ने १० वटा कुकुर परिचालन गरिएका छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ । ‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक

अन्तराष्ट्रिय

अफगानिस्तानमा १३ आतंकवादी मारिए

अफगानिस्तान । अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर

अन्तराष्ट्रिय

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

न्युयोर्क । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन् । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले अफगानिस्तानमा शान्तिका

अन्तराष्ट्रिय

बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् । उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने उनले बताएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा

अन्तराष्ट्रिय

साउदी अरबद्वारा तीन देशमाथि यात्रा प्रतिबन्ध

साउदी अरब । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी

अन्तराष्ट्रिय

नाइजेरियामा ट्याङ्कर दुर्घटना हुँदा २५ जनाको मृत्यु

नाइजेरियामा तेलको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा ट्याङ्कर दुर्घटनाग्रस्त स्थानीय प्रहरीले जनाएकाे छ । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका

अन्तराष्ट्रिय

कोरोनाबाट भारतीय रेल राज्यमन्त्रीको निधन

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना संक्रमणबाट निधन भएको छ । ५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो । १३ दिनअघि (११ सेप्टेम्बरमा) कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका

अन्तराष्ट्रिय

महाराष्ट्रमा भवन भत्किँदा ३९ जनाकाे मृत्यु

भारतको महाराष्ट्रमा एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ । त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ । उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा