#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1373472958783549631998183695
नेपाल1734439605611249
प्रदेश ३

जाति व्यवस्थाले ब्राम्हणलाई पनि सताएको मन्त्री विश्वकर्माको दावी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले जाति व्यवस्थाले दलित समुदायलाई मात्र नभएर स्वयं व्राम्हण जातिलाई समेत पिरोलेको बताएका छन् । नेपाली समाजमा कुनै खालखण्डमा निर्मित यो व्यवस्थाले ब्राम्हण र क्षेत्री जातिभित्रै तहीकरण गरेकोले उनीहरुमा पनि विभेद सिर्जना

समाज

धुर्मुसको प्रेम खुलमखुल्ला, सुन्तलीको प्रेम लुकिछिपी (भिडियो)

कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा व्यस्त छन् । चितवनमा निर्माणाधीन रंगशालाका लागि आवश्यक रकम जुटाउन समेत उनीहरू दौडधुपमा छन् । शुक्रबार भ्यालेन्टाइन डे ।  रंगशालामा पुगेका पत्रकारहरूले धुर्मुस-सुन्तलीलाई पहिलो भ्यालेन्टाइन डे

प्रदेश ३

भ्यालेन्टाइन रौनक: कोही गुलाब साट्ने, कोही माया साट्ने (फोटोफिचर)

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस विश्वभर मनाईंदै छ । आजको दिन आफ्ना प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम दर्शाउने चलन छ । तेस्रो शताब्दीतिर रोममा सन्त भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन्

साहित्य

बिर्सन र पाउन नसकेकी प्रियसीलाई पत्र

‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई’ सायद अन्जु पन्तले यो गीत मेरैलागि गाएकी हुन् । हो, तिमीलाई पाउन मैले के मात्रै गरिन र तर मेरो सारा अथक प्रयास बालुवामा पानी जस्तै सुकेर गयो । तिमीलाई

समाज

बुटवलमा ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य परीक्षण घरमै

बुटवल । बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ । बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहनुभएको छ । स्वास्थ्य सेवालाई थप सुदृढ

प्रदेश ४

मुस्ताङमा थकाली सामुदायिक घरवास सेवा अनलाइन बुकिङबाटै

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिए

पर्यटन

हामीसँग ७ सय वटा पुराना ऐतिहासिक पुस्तक र ग्रन्थ छन् : मिश्र

काठमाडौं ।  काठमाडौंको केशरमहलमा एउटा पुस्तकालय छ । जहाँ अक्सफोर्ड पुस्तकालयमा नभएका पुस्तक समेत पढ्न पाइन्छ । त्यति मात्र होइन विश्वमै नभएका नक्सा र सामाग्रीहरू समेत यही पुस्तकालयमा रहेकाले पुस्तकालयको महत्व ऐतिहासिक छ । यही कारण हरेक दिन विदेशीको समेत

समाज

विद्युत प्रसारण लाईनमा जोड्न अवरोध गर्दै तिङलामा आगजनीे,  प्रहरीले हवाई फायर गर्‍यो

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको लाम्मानेमा करिब एक दर्शन मोटरसाइकल जलाइएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युतको केन्द्रिय प्रसारण लाईन उद्धघाटन कार्यक्रममा जानेहरुकाे ११ ओटा मोटरसाईकल र एउटा बोलेरोमा स्थानिय तिङलाबासीले आगो

समाचार

थारु समुदायले हर्षोल्लासपूर्वक मनाए माघी

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाएका छन् । थारु समुदायले बुधबार ‘माघी महोत्सव’को आयोजना गरी धुमधामका साथ माघी मनाएका हुन् । यो समु्दायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने गरिन्छ

समाचार

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध

प्रदेश ३

एक लाख ३५ हजार श्रमिक सामाजिक सुरक्षामा सामेल

काठमाडाैँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन् । सबैभन्दा

समाज

पर्यटन प्रवर्धनमा इन्टरनेशनल स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट कलेज

काठमाडौं । इन्टरनेशनल स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट ले पर्यटन वर्ष २०२० लाई सघाउने गरि कलेजमा अध्यापन गर्ने गराउने भएकाे छ । टुरिजम् एण्ड होटल म्यानेजमेन्टको पठन पाठनसँगै कलेजमा हुने विविध गतिविधिसमेत पर्यटन वर्ष लक्षित हुने कलेजले जनाएकाे छ