#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394986741815636950613283665
नेपाल2394883720116664
प्रदेश ३

प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९ को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरु भएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालाको

प्रदेश ३

देशभर १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा हालसम्म १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२३ पुरुष र ६० महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये प्रदेश २ मा सबैभन्दा बढी ७८ जना स्वास्थ्यकर्मीमा

प्रदेश ३

काभ्रेमा ९२ वर्षिय बृद्धसहित ४ जना संक्रमित थपिए

काठमाडौं । काभ्रेमा आज ३ प्रहरी र एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि संघिय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना

प्रदेश ३

आज कोरोनाबाट मृत्यु हुने ४ जना काभ्रे, सिन्धुपाल्चोक र धनुषाका संक्रमित

काठमाडौं । आज ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुषको साउन २६ गते राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा दुःखद निधन भएको छ । गत साउन ८

प्रदेश ३

काठमाडौं उपत्यकामा आज १३४ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार आज थपिएका मध्ये काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जना रहेका छन् । यसैबीच नेपालमा कोरोना

प्रदेश २

थपिए ६३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २३,९४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज ६३८ जना थपिएका छन् । सोमबार ३३८ जना थपिएका थिए । आजसम्म सक्रिय संक्रमितको संख्या ७,२०१ छ । आज १० हजार ४६२ को परिक्षण गरिएको थियो ।

प्रदेश १

बुधबारदेखि धरानको बिपी प्रतिष्ठानको ओपिडी सेवा बन्द

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ । बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको हो । अस्पताल परिसरभित्र कोभिड–१९ फैलिरहेकाले बन्द गरिएको हो । अर्कातिर धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन पूर्णरुपमा बन्द गरेकोले

प्रदेश ३

नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ? (७७ जिल्लाको सूचिसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणले पछिल्लो समय नेपालमा पनि जटिल रुप लिएको छ । जनवरी २३ अर्थात गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो । दैनिक रुपमा विश्वमा

प्रदेश ४

बागलुङमा भित्रिए मरेका कुखुरा, संक्रमण बढ्ने जोखिम

बागलुङ। कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमति विपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ । सोमबार बिहान भित्रिएकामध्ये

प्रदेश २

पर्सामा आज ७० जना नयाँ संक्रमित थपिए

पर्सा । साउन यता कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा आज २१ जना महिलासहित थप ७० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा परिक्षण गरी सोमबार राती र मंगलबार बिहान सार्वजनिक गरिएको रिर्पोट अनुसार थप ७० जनामा कोरोना देखिएको

प्रदेश २

जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालस्थित कोभिड–१९ विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष छन् ।

प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो, ८८० निको भए

कर्णाली । कर्णालीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप २४ जनाको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका