स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्वास्थ्य विभागले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न २६ बुँदे सुझाव समेटेर सुझाव पत्र बुझाएको छ । बिहीबार रास्वपा सांसद तोसिमा कार्कीको नेतृत्वमा डा. सुवास पोखरेल एवं जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्ष डा. पुष्पमणि खराललगायतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै पुगेर सो सुझाव पत्र बुझाएका…

Logo