धेरै शारीरिक व्यामले कोभिड—१९ जस्ता संक्रमण रोग लाग्ने सम्भावना प्रबल

व्यायामको तीव्रता र संक्रमणको जोखिमका विषयमा भएको एक अध्ययनले अनौठो नतिजा देखाएको छ ।  जर्मन स्थित म्यूनिखमा गरिएको एक अध्ययनमा उच्च स्तरको शारीरिक गतिविधिका कारण, अर्थात, अधिक व्यायाम गर्दा सास लिने एरोसोल निस्कने मात्रा धेरै छिटो बढ्छ, जसका कारण मानिसलाई संक्रामक (सरुवा) रोग लाग्ने जोखिम धेरै बढ्छ ।  कोभिड–१९ महामारीको सन्दर्भमा यो अध्ययन निकै महत्वपूर्ण…

Logo