१२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज

१२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउँदै छन् । पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई सरकारले मोडर्ना तथा फाइजर खोप दिएको थियो । १२ देखि १७ वर्षसम्मका बालबालिकाले  बुस्टर डोजमा मोडर्ना तथा फाइजर जुन लगाए…

Logo