किन बढ्दैछ थाइराइड समस्या ?, यस्ता छन् लक्षण र बच्ने उपाय (भिडियाे)

पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढीरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा थाइराइडको समस्या देखिन थालेको हो।  विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । त्यसैले पनि कुनै न…

Logo