विश्व क्षयरोग दिवसः नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिए

काठमाडौं। हरेक वर्ष मार्च २४ मा मनाइँदै आएको विश्व क्षयरोग दिवस नेपालमा विविध जनचेतनामुलक कार्यक्रम मनाइँदैछ। ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएको केन्द्रका निर्देशक डा.…

Logo