मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना

नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस (MRCP UK PACES) पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके रोयल कलेज अफ फिजिशियन्स, युनाइटेड किंगडम  (Royal College of Physicians, United Kingdom) सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेस (MRCP UK Practical Assessment…

Logo