बच्चालाई सन्तुलित आहार दिने टिप्स के-के छन् ?

बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गार्‍हो हुन्छ। यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ। खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन,जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ। बच्चालाई सन्तुलित आहारमा समेत हामिले ध्यान दिनुपर्छ। प्रोटीन : बढ्ने उमेरका बच्चालाई प्रोटीन जरुरी हुन्छ। बच्चाको मांसपेशीको सही विकास र हड्डीको…

Logo