सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति, आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ। शनिबार गृह मन्त्रालयमा भएको  छलफलमा उनिहरूबीच सहमति भएकाे हाे।  वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन्। पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै चिकित्सकहरुले आन्दोलन घोषणा गरेका थिए। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र नेपाल…

Logo