सरकारले सूर्तीजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो बनाउनु हुँदैन: सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सूर्तीजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो नबनाउनु पर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचेतक बर्तौलाले सरकारले सूर्तीजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो नबनाउनु पर्ने बताएका हुन्। उनले भने,‘ठीक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठीक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन। राजनीतिक नेतृत्व त समाजको अभिभावक…

Logo