अब एआईबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

लन्डन। अब आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ । जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् ।  उनीहरूका अनुसार सो अनुसन्धानपछि व्यक्तिको घातक मुटुको समस्या ८० प्रतिशत सटीकताका साथ पत्ता लगाउन सक्नेछ । वेंट्रिकुलर एरिथमिया एक असामान्य हृदयको ताल हो, जसले हृदयको तल्लो कक्षमा…

Logo