आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना भेन्टिलेटरमा

नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५६ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा २१ र एन्टिजेन परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।    सो अवधिमा ४५ जनाका संक्रमणमुक्त भएका छन् ।   हाल सक्रिय संक्रमितको संख्या ३७७ पुगेको…

Logo