नेपालमा आज कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ८८३ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ६४ जनामा र एन्टिजेन परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४१४…

Logo