साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन

काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अविनाशीको उक्त कृतिको प्राडा खगेन्द्रप्रसाद लुईँटेलले विमोचन गरेका हुन् । लामा लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशिल छन् । कार्यक्रममा बोल्दै प्राडा लुईँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले…

Logo