#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ३

नबिल किताब जात्रा ०७७ आयोजना हुँदै

काठमाडौँ । किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, ०७७’ आयोजना गर्ने भएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा कोभिड–१९ को जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट

प्रदेश ३

साझा प्रकाशनमा ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा

काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन २०७२ साल

समाज

कथा : अव्यक्त प्रेम !

प्रान्जली पौडेल ऊ मेरो प्रेमी हैन न त म नै उसको प्रेमीका बन्न सकें तर पनि उसले मेरो मन मा त्यो ठाउँ लिई दियो जसमा चाहेर पनि मैले अरुलाई राख्न सकिन । कहिले काहिं लाग्छ किन मैले उसलाई प्रेम प्रस्ताव

प्रदेश ४

कारागारलाई पुस्तक हस्तान्तरण

तनहुँ टिम नेपोको सहयोगमा जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामूहिक रुपमा कारागारका सहायक जेलर नारायणप्रसाद अधिकारीलाई उक्त पुस्तक आज हस्तान्तरण गरेका हुन । सो अवसरमा

प्रदेश ३

प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु सार्वजनिक

काठमाडौं । पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्यक्ति डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु (२००७ देखि २०७७ सम्म) प्रकाशित भएको छ । विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरु सङ्गृहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि

प्रदेश ३

साहित्यकार रिसालको पाँचौँ कृति ‘समय र सपना’ सार्वजनिक

काठमाडौँ । साहित्यकार कौशिला रिसालको कविता सङ्ग्रह ‘समय र सपना’ सार्वजनिक भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, प्राध्यापक डा.हेमनाथ पौडेल (कविता विभाग प्रमुख) प्राध्यापक डा.देवी नेपाल (बाल साहित्य विभाग प्रमुख) प्राज्ञ परिषद् सदस्य

पर्यटन

‘साहित्य र कलाको माध्यमबाट देशको भौगोलिक एकतालाई प्रतिनिधित्व गराउन सकिन्छ’: पर्यटनमन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा

प्रदेश ३

लेखक शिवप्रसाद जैशी खतिवडाकाे ‘सम्पदा’ लाेकार्पण

काठमाडाैं । लेखक शिवप्रसाद जैशी खतिवडाकाे ‘सम्पदा’ लाेकार्पण गरिएकाे छ । शनिबार नेपाल पर्यटन बोर्डको होटल म्यानेजमेन्ट कलेज (NATHM) रवि भवनमा प्राध्यापक राजेन्द्र सुवेदीको सभापतित्वमा, संस्कृति, पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा अतिथिहरू नाथम कलेजका प्राचार्य रामकैलाश बिच्छा,

प्रदेश ३

आख्यानकार रमेश विकलका नाममा स्थापित पुरस्कार घोषणा

काठमाडौं । नेपाली आख्यान साहित्यका स्रष्टा रमेश विकलका स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानद्वारा

पत्र-पत्रिका बाट

स्वर्गिय पत्रकार पुष्करलाल श्रेष्ठको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

काठमाडाैं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक स्वर्गिय पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न

प्रदेश ३

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा हुने

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका काव्य

प्रदेश ३

आज विश्वस्तरका महाकवि देवकोटाको ११२ औं जन्म जयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।