साहित्यकार लाकोजूको ‘घाम फुल्ने याम’ बजारमा

साहित्यकार सूर्यप्रसाद लाकोजू क्रियाशीलताको हिसाबले एउटा ‘पूर्णकालीन साहित्यिक कार्यकर्ता’ हुन्। साहित्य सिर्जना मात्र होइन अनुसन्धान तथा साहित्यिक पत्रकारितामार्फत् नेपाली साहित्यको क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइसकेका लाकोजू पछिल्लो समयमा मूलतः कवितामा बढी केन्द्रित  रहेका छन् ।  गद्य कविताका साथै गीतिकविता, मुक्तक र हाइकुका पुस्तकहरु समेत प्रकाशित गरिसकेका लाकोजूको हालै 'घाम फुल्ने याम' कवितासंग्रह प्रकाशन भएको छ। …

Logo