सन्दर्भ आमाको मुख हेर्ने पर्व : स्वार्थ

घरमा भएकी ती बुढी आमालाई, एक गिलास  पानी सम्म दिन नभ्याउने तिमी , म मरेको बाबुलाई सम्झेर किन धुरुधुरु रुन्छौ ? थाहा  छ मलाई, तिमी रुनुमा  पनि स्वार्थ छ भनेर। थोरै भए पनि आश्वासन पाउछु भनेर  होइन ? तिम्री आमा खाली गोडा हिडिरहेकि छिन तर तिम्रो फुर्सद छैन तिम्री आमालाई  एक जोर चप्पल किनेर ल्याइदिने…

Logo