कीर्तिमानी गीतकार डा.उपाध्यायको ‘कफी लभ’ बिमोचन

गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ११ औं कृति उपन्यास ‘कफी लभ’ आजदेखि बजारमा आएको छ ।आज प्रणय दिवसको अवसर पारेर सो कृति सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक तथा प्रकाशक लगायतले पुस्तकको बिमोचन गरेका थिए…

Logo