अजम्बरीका तीन पुस्तक एकै साथ बजारमा

अजम्बरी पब्लिकेसनले करिया, अफेयर र सम्झनामा फक्रिएका थुँगाहरु गरी तीन पुस्तक बजारमा ल्याएको छ ।  कृष्ण अविरलकृत करिया इतिहासप्रधान उपन्यास हो । यस उपन्यासले राणकालीन समयमा प्रचलित करिया प्रथालाई मूख्य विषय बनाएको छ । यस उपन्यासले आजभन्दा सय वर्ष अघिको समाज, भाषा, मुल्य मान्यता लगायत रोचक तथा ऐतिहासिक विषय वस्तुलाई समेटेको छ । यस उपन्यासको…

Logo