कारागारलाई पुस्तक हस्तान्तरण

तनहुँटिम नेपोको सहयोगमा जिल्ला कारागारका कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामूहिक रुपमा कारागारका सहायक जेलर नारायणप्रसाद अधिकारीलाई उक्त पुस्तक आज हस्तान्तरण गरेका हुन ।सो अवसरमा कारागारमा पुस्तकालयसमेत स्थापना गरिएको छ । उक्त अवसरमा नगरप्रमुख न्यौपानेले युवा पुस्ताले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहको…

Logo