विश्वकै पहिलो विश्व किर्तिमानी नेपाली गीतकार डा.उपाध्यायले पाए प्रमाणपत्र

काठमाडौं ।धेरैका लागि लकडाउन शुभ रहेन । तर, गीतकार डिआर उपाध्यायका लागि भने यो लकडाउन निक्कै फलदायी रह्यो । कारण उनले यहि लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक विश्व किर्तीमान कायम गरेका छन् ।आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले डा. उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण…

Logo