०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

काठमाडौं ।०७६ सालको मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनौट गरिएको छ । मदन पुरस्कार गुठीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको हो ।गुठीलाई प्राप्त १५१ वटा पुस्तकबाट उत्कृष्ट ठानिएका ७ कृति छानिएको हो ।छनौटमा परेका कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, शारदा शर्माको ‘यात्रामा’ ,…

Logo