कविता : चामल तिमीलाई सलाम !

सुवास रेग्मीतिमी मोटो छौ, तिमी पातलो छौ !तिमी मसीना छौ, अनि जिरा पनिराधाप्यारी देखी लिएर मन्सुलि जर्नेलि सम्म !अनदी नामधारी अनि बुढो र बुढी पनिसयौं नाम र ब्रान्ड छन् तिम्रा,चामल तिमीलाई सलाम !!गरिबका घरमा तिमी आऊन दशैं आऊन पर्छ भन्छन् तर,भुईंचालोमा जाँड बन्यौ तिमी !कोरोनामा पनि त्यही छाँट छ !!समाजसेवी राहतसेवी सबैको गहना तिमी !अहीलेका…

Logo