दश जनालाई नइ पुरस्कार प्रदान गरिने

काठमाडौं ।नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दश जना व्यक्तिहरुलाई ०७६ सालको पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात डा. गौरी शङकरलाल दासलाई नइ भावि पुरस्कार, राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तर्राष्ट्रिय स्तरको अभिनय गरी…

Logo