गजल महोत्सवमा मन जित्न सफल गजलहरु (भिडियोसहित)

जितेन्द्र रसिककाठमाडौं ।नेपाली गजल क्षेत्रमा गजललाई विधागत मान्यता नदिएको गुनासो विगतमा सुनिए पनि पछिल्लो समय गजलले नेपाली साहित्यमा आफैंले विधागत मान्यता स्थापित गरिसकेका छन् । तर गजल आयातित विधा भएकाले जहाँबाट आएको हो त्यहि सिद्धान्तमा लेख्ने वा नेपाली साहित्यको आफ्नै मौलिकपन दिएर गजललाई आधारभूत सिद्धान्तमा रहेर लेख्ने भन्ने विषयमा भने बहस सकिएको छैन ।नेपाल प्रज्ञाप्रतिष्ठानमा…

Logo