साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा। राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन्। मुक्तक मञ्चले शनिबार पोखरामा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो। उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे। बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंशानीय रहेको बताए। आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष…

Logo