हेटौंडामा माक्सवादी दर्शन र नेपाली साहित्यबारे बहस

हेटौंडा ।महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन र गद्य आख्यान विभागको सहकार्यमा शनिबार हेटौंडामा विचार गोष्ठी र रचना वाचन कार्यक्रम भएको छ ।कार्यक्रममा माक्सवादी दर्शन र समकालिन नेपाली कथामा त्यसको प्रयोग तथा समकालिन नेपाली उपन्यासमा आञ्चलिकता विषयमा कार्यपत्र प्रस्तुत, टिपप्णी तथा बसह भएको थियो ।माक्सवादी दर्शन र…

Logo