पढ्नुअघि पुस्तकको भूमिका हेर्नुपर्छ

त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डा. नारायणप्रसाद गौतम संस्कृत भाषाका मूर्धन्य विद्वान् हुन् । गौतमसँग केन्द्रविन्दुका दीपक दर्शनले पुस्तक पठनका विषयमा गरेको संक्षिप्त कुराकानी :१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?संस्कृत भाषाका आदिकवि वाल्मीकिको रामायण पढेँ ।२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?वाल्मीकीय रामायण ज्ञानको भण्डार हो । जीवनको विषयमा वास्तविक…

Logo