महाकविको परिवारले सरकारलाई बुझायो साँचो, संग्रहालय बनाइँदै

जितेन्द्र रसिक  –महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएसँगै प्रतिष्ठान देवकोटा संग्रहालय बनाउन डीपीआर तयारीमा जुटेको छ । प्रतिष्ठानले देवकोटाको परिवारबाट गत मंसिर २९ गते २ करोड ५० लाखमा देवकोटाको घर खरिद गरेको हो ।नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई देवकोटा संग्रहालयका रूपमा निर्माण गर्ने तयारी गरेको छ । गत मंसिर २९…

Logo