चुनौती र निराशाभित्रै आशामुखी बन्नुपर्छ : नेता नेपाल

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकका सामु देखिएका जुनसुकै चुनौतीलाई पनि साहस र धैर्यताका साथ सामना गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले राम्रो परिवार र सामाजिक परिवेष्ट राम्रो भए मात्र देशको अवस्था पनि राम्रो हुने उल्लेख गर्दै निरासालाई समाप्त पार्दै आशामुखी बन्न सबैलाई आग्रह गर्नुभयो ।लेखिका…

Logo