विद्युतकर्मी साहित्यिक समाजद्वारा शुभकामना आदान प्रदान

काठमाडौं,नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले नेपालीहरुको घर आँगनमा आउँदै गरेका चाडपर्वहरुका लागि शुभकामना आदान प्रदान गर्ने तथा कर्मचारीहरुको सृजनशीलता समेत प्रवर्द्धन गर्ने हेतुले गत शुक्रबार शुभकामना आदानप्रदान तथा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। वरिष्ठ गजलकार ललिजन रावलको प्रमुख आतिथ्यतामा नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, दरवारमार्ग, काठमाडौंको सभाकक्षमा सन्चालन भएको उक्त कार्यक्रममा…

Logo