जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती नीला आँखा’ सार्वजनिक

पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती नीला आँखा’ सार्वजनिक भएको छ । नेपाल स्रष्टा समाजको आयोजना भएको एक कार्यक्रमका बीच उक्त कृति सार्वजनिक गरिएको हो । साझा प्रकाशनद्वारा प्रकाशित ‘ती नीला आँखा’ भित्र २१ निबन्ध समेटिएको छ । निबन्धकार गौतमको यसअघि २०६७ सालमा ‘लक्ष्मण रेखाकाका दासहरु’ निबन्धसंग्रह प्रकाशित भएको थियो । कार्यक्रममा साहित्यकार…

Logo