साहित्यकार राजेन्द्र सुवेदीको धितो कोख लोर्कापण

काठमाडौं,साहित्यकार तथा समालोचक प्रा. राजेन्द्र सुवेदीको उपन्यास ‘धितो कोख’ बजारमा आएको छ । शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सुवेदीको तेस्रो उपन्यास कृति सार्वजनिक भएको हो । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठीले उपन्यास सार्वजनिक गरेका हुन् ।पुस्तक सार्वजनिक गर्दै उपन्यासले नेपाली साहित्यको उपन्यास विधामा नयाँ प्रवृत्ति ल्याएको प्रा. डा. त्रिपाठीले बताए…

Logo